Dashain 2017 Subhakamana

Events Calendar

Previous month Previous day Next day Next month
By Year By Month By Week Today Search Jump to month
Events for
Monday 16 October 2017
  • No events



गुरुङ्हरुको चिनारी हाम्रो लम्जुङ जिल्ला by राजु गुरुङ्

गुरुङ्हरुको चिनारी भनेर चिनाउने  हाम्रो लम्जुङ जिल्ला नेपाल अधिराज्य भरी नै एक रमाणिया   जिल्ला भनेर चिनिन्छ । हुनत यस जिल्लामा अरु जात जातीहरु नभएका पनि होईनन, निकै नै बाक्लो छ । तर बहु सङ्ख्यामा गुरुङ जातीहरुले नै ढाकेको छ । यस जिल्लाका मान्छेहरुले आफ्नो परम्परा र सस्कृती भने पछी मरिमेट्ने भावना राखेको हुन्छ ।Read more...

लमजुङ समाज UK ले AMBASSADOR CUP 2016 हात पारे Nepali Mela London

लमजुङ समाज UK ले AMBASSADOR CUP 2016 हात पारे Nepali Mela London
सदा झै यस वर्ष पनि तमु धी युकेले उपाध्यक्ष श्री नन्दजङ गुरुङ्को सङ्योजकत्वमा नेपाली मेला २०१६ AMBASSADOR CUP आयोजना गरिएको थियो । हामी नेपाली बहु जातीय र बहुभाषीय भएको हुनाले स्वजातियमा आधारित हाम्रो परम्परा, सस्कृती , रितीरिवाज्, पहिचान यथावत छन । हामी नेपाली जन्मभूमी छाडेर बिदेशिएका छौ बिबिध कारणले । तसर्थ हामी जुन मुलुकमा भएपनि हाम्रो भाबी सन्तानलाई हामी को हौ र हाम्रो परम्परा के हो भनि चिनाउदै यसलाई यथावत कायम राख्नु पर्दछ र यसको सम्रक्षणा गर्नु जरुरी छ भन्ने नारालाई मध्य नजर राख्दै हरेक बर्ष यो मेलाको आयोजना गरिदै आईरहेको छ । तसर्थ उक्त मेलामा युकेमा आवस्थित विभिन्न सङ संस्थाहरुको सहभागिता थियो यस मेलामा । लमजुङ समाज युकेले पनि आफ्नो पहिचान प्रस्तुत गर्न सहभागी भए ।

भौगोलिक दृष्टीकोणले लमजुङ जिल्ला मध्य पश्चिमान्चल गण्डकी अन्चल को मध्य भागमा लमजुङ हिमालको काखमा रहेको अति सुन्दर जिल्ला त्यसै माथि गाउशहरमा आवस्थित लमजुङ दरबार जस्ता प्राचीन सम्पदा रहेको बिभिन्न जात जातीले बसोबास गरेका बहुभाषीय प्रयोग गरीएका र आफ्नो छुट्टै पहिचान रितीरिवाज परम्परा र सस्कृतीको धनी जिल्लाबासी जो बेलायतमा बिभिन्न क्षेत्रमा बसोबास गर्दै आएका जना समुहको एक सस्था हो लमजुङ समाज युके जसको स्थापना ईबी २००७ सालामा सस्थापक अध्य्क्ष श्री चन्द्रप्रसाद गुरुङको अग्रसरतामा स्थाप्ना भए यता विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन भने यस पाली पनि विभिन्न बिधाको साथमा सहभागी भए लमजुङ समाज युके ।

सन्दर्भ हो AMBASSADOR CUP 2016 को । सर्ब सम्मतीको मन्जुरीमा लमजुङ समाजको नेतृत्वमा समाजका सल्लाहकार तथा ईलम पोखरी समाजका अध्य्क्ष श्री पूर्णराज गुरुङ सङ्योजकमा समाजको कार्यकारिणी सदस्य तथा ईलम पोखरी समाजका सचिव परशु गुरुङ अनि समाजका सल्लाहकार श्रीमती तारा गुरुङ लाई सह सङ्योजकमा छानिए ।

बेलायतको दैनिकी ब्यस्त जीवनमा फुर्सद्को समय निकाल्नु भन्नु दिनभरी बल्छी खेलाई बिलुका एउटा फिष्ट माछा ल्याए जतिकै हो । तैपनि विभिन्न निजी कामलाई पन्छएर नेपाली मेलामा सबैको ध्यानाकर्षित भयो बिभिन्न बिधाको तालिमको लागि । विभिन्न स्थानमा बसोबास गर्ने ब्यक्तिहरुलाई जम्मा गराउनु कम गाह्रो थिएन । विशेष अग्रज बाबा आमाहरुको लागि । तैपनी सम्योजकको अग्रसरतामा हाम्रो नियमित तालिम पूरा भएरै छाड्यो । त्यस्तै गरी मेलामा प्रदर्शन गरीने सामाग्रीहरु जुटाउने त्यतिकै समस्या थियो । सम्योजक पूर्ण गुरुङ्को आफ्नै कृयशिलता र अग्रसरतामा प्राय: धेरै जसो सर सामन यही नै तयार गराइयो भने कति सामन नेपाल बाट रबी गुरुङ र योकुमारी गुरुङ्ले ब्यवस्था गर्नु भइ यहाँ पठाउनु भएको थियो ।

Read more...

सुन्दर बजार

सुन्दर बजार सायद नाम सुन्ने बित्तिकै यो कस्तो कहाँको बजार होला भन्ने उत्सुकता जागी सकेको हुनुपर्छ यो हो गण्डकी अञ्चल लमजुङ्ग जिल्लामा पर्ने सुन्दर बजार सम्भवतः यसको नाम नसुन्ने कमै हुनु पर्दछ तापनि यस लेखमा मैले यसको बारेमा बेलिबिस्तार गर्ने प्रयास गरेकोछु लमजुङ्ग जिल्लाको दक्षिण भागमा

Read more...
Dr Pro Surya Subedi OBE Patron LSUK From Khudi, Lamjung
Mr Chandra Prasad Gurung Founder, President LSUK 2007-2009 From Najere, Baglungpani
Mr Krishna Gurung President LSUK 2009-2012 From Baundanda, Lamjung
Mr Tularam Gurung President LSUK 2012-2016 From Okhari, Lamjung
Mr Bohat Gurung President LSUK 2016-Present From Ghan Pokhara, Lamjung



Nepali Mela Video

Events Calendar

October 2017
S M T W T F S
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31 1 2 3 4

LSUK Contact Personnel

Chairman
Mr Bohat Gurung Mobile: 07769655267
SECRETARY
Mr Purna Chandra Gurung Mob 07825889742
TREASURER
Mr Surendra Ghale Mob: 07805160995

Latest Articals from 18 Nov 2016 Winter Party

Lamjung jilla ko Sorathi

Lamjung Bashi Living Area in UK

Dear All where do you live?

1
81
London
2
53
Surrey
3
42
Berkshire
4
42
Kent
5
20
Hampshire
Add a new response!
» Go to poll »
5 Votes left

jVS by www.joomess.de.

Free business joomla templates
web tracking