समाज

समाज चाहिदैन भन्नु होला 
अजम्बरी कसैले पनि ल्याएको छैन  यो चोला  

सात समुन्द्र पारी आएर बसेका छु हामी 
एक आपसमा सहयोग गरौ झर्को नमानी  


खोज्दैनो यहाँ, समाज कसैले पनि, दुख नपरी सम्म 
बुज्दैनो कहिले पनि, यही लाग्छा अचम्म 

भोलिका दिनमा के हुन्छा, थाहा छैन कसैलाई पनि 

समयलाई चिन्नुहोस, फरक पर्देन एक रति पनि

बिदिको बिडमनं भनो या रिति थिति 
यस्तै नै हालको युके को परिस्तिथि 


यो तेरो यो मेरो भन्ने चलन , हामीमा 
एक दिन सबैले छाडेर जानु पर्छ यो संसारमा 


यो मात्रे लेखिएको एक भनाई हजुर हो 
यसलाई सदुपयोग गर्ने पनि तपाई हामी ने हो

 

श्रीमती लक्ष्मी गुरुङ 
श्री मंजंग लम्जुङ्ग 
(
हाल मा हेन्ले युके

Free business joomla templates
web tracking