लमजुङ खासुर निवासी बाबा श्री मिन बहादुर घले र आमा श्रीमती नर कुमारी घलेको सुपुत्र तथा लमजुङ समाज युके कार्यसमितिका सदस्य श्री बिकास घले भोंजे निवासी बाबा श्री यम बहादुर गुरुङ र आमा श्रीमती प्रतिमा गुरुङको सुपुत्री सुश्री खुसी गुरुङ सँग भरखरै मात्र वैवाहिक जिवनको पवित्र बन्धनमा बांधिनु भएको सुखद उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दै वहाँहरुको वैवाहिक जिवन सफल र सुखमय रहोस भनि हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
तुलाराम गुरुङ (अध्यक्ष)
तथा लमजुङ समाज युके ।