लमजुङ बहुनडाँडा घर भई हाल Sandhurst युके निवासी लमजुङ समाज युकेका सल्लाहकार बाबा श्री कृष्ण गुरुङ र आमा श्रीमती गोमाया गुरुङकी सुपुत्री सुश्री उमा गुरुङ लमजुङ घाम्रङ घर भई हाल प्लमस्टिड युके निवासी बाबा श्री ओम प्रसाद गुरुङ र आमा श्रीमती मिना कुमारी गुरुङकी सुपुत्र श्री सन्दिप गुरुङसंग भरखरै वैवाहिक जिवनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दै सफल र सुखमय भविष्याको कामना गर्दछ ।
तुलाराम गुरुङ (अध्यक्ष)
तथा लमजुङ समाज युके ।