हार्दिक बधाई तथा शुभकामना अनिल अनि संगीता घले

हार्दिक बधाई तथा शुभकामना

उस्ता लमजुङ्ग घर भई हाल क्यामवरली बस्दै आउनु भएका हाम्रा लमजुङ्ग समाज यूकेका सक्रिय सदस्य श्री मोती जंग घले तथा श्रीमति राम कुमारी घलेको छोरा श्री अनिल घलेको हाल हेज, हिलिङ्डन निवासी श्री शंक बहादुर गुरुङ्ग तथा श्रीमती मिना कुमरी गुरुङ्गको सुपुत्री सुश्री संगीता गुरुङ्ग सँग हालै बैबाहिक बन्धनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्जवल भविश्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग
अध्यक्ष तथा लमजुङ्ग समाज यूके
Free business joomla templates
web tracking