हार्दिक बधाई तथा शुभकामना ।
लमजुङ्ग समाज युकेका उपाध्यक्ष श्री बिश्वजङ्ग गुरुङ्गको साली सुश्री रमिला घले, श्री सन्तोष गुरुङ्गसंग भरखरै बैवाहिक सम्बन्धमा बांधिनु भएको सुखद उपलक्ष्यमा वहाँहरुको दाम्पत्य जिबन सफल, उज्वल तथा सुखमय रहोस भन्ने कामनाका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।