लमजुङ्ग मनजङ्ग घर भई हाल बोर्डन युके निवासी लमजुङ्ग समाज युकेकी कार्यकारीणी सदस्य तथा लमजुङ्ग समाज युके आमा समुहकी अध्यक्ष श्रीमती जुना गुरुङ्ग र वहाँकी श्रीमान श्री गज बहादुर गुरुङ्गको बैवाहिक बन्धनमा बांधिनु भएको २५सौ बर्ष पुगेको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।