हार्दिक बधाई तथा शुभकामना श्री शेर बहादुर सुनार

हार्दिका बधाई

 

हाम्रो लमजुङ्ग समाज युकेको सल्लाहकार श्री शेर बहादुर सुनारज्यु एन आर एन युकेको ९ शनिबार, २०१७ को दिन सम्पन्न अधिवेशनवाट गरिमामय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा उहांको सफल कार्यकालको कामना गर्दै उहां लगायत सम्पुर्ण कार्यसमितिको नवनिर्वाचित पदाधिकारी एवं सदस्यज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार ।

Free business joomla templates
web tracking