माईती पसगाउँ र गिलुङ्ग लमजुङ्ग घर भई हाल एजवेर लण्डन निवासी लमजुङ्ग समाज युकेको सहकोषाध्यक्ष श्री नन्द प्रसाद गुरुङ्गकी श्रीमती, श्रीमती डिल माया गुरुङ्ग भरखरै सम्पन्न अधिवेशनबाट तमु धीं लण्डन एकाईको आमा समुहको गरिमामय अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा उहांको सफल कार्यकालको कामना गर्दै उहां लगायत सम्पुर्ण कार्यसमितिको नवनिर्वाचित पदाधिकारी एवं सदस्यज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।