हार्दिक बधाई तथा शुभकामना ! एकेन्द्र गुरुङ

हार्दिक बधाई तथा शुभकामना !
 
पसगाउँ लमजुङ्ग घर भई हाल अल्‍डरसट युके निवासी  गितकार, संगीतकार, लेखक, चलचित्र निर्माता तथा लमजुङ्ग समाज युकेका सल्लाहकार एकेन्द्र गुरुङद्धारा लिखित दुई कृति  पुस्तक दिवसको दिन सोमवार बैशाख १० गते पोखरामा विमोचन गरिएको थियो । गुरुङ साहित्यिक मञ्चद्धारा आयोजित कार्यक्रममा लेखहरुको संग्रह "मनका तरंगहरु" र गीतहरू संग्रहित "धर्तीका जून" पुस्तकको प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पुर्व क्याम्पस प्रमुख, शिक्षाविद गणेशबहादुर गुरुङले  संयुक्त रूपमा विमोचन गर्नुभएको थियो। वहाँको लेखन यात्राले शिखर चुमोस' भनी लमजुङ्ग समाज युके परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
 
बोहत गुरुङ्ग (अध्यक्ष) 
एंव
लमजुङ्ग समाज युके ।
Free business joomla templates
web tracking