हार्दिक समबेदना स्व. नरायण प्रसाद गुरुङ

हार्दिक समबेदना

 स्व. नरायण प्रसाद गुरुङ

(EX 21131384)

डांडा गांउ नाल्मा लम जुङ/चितवन घर भई हाल डोभर केन्टमा बस्दै आउनु भएका हाम्रा लमजुङ समाज युकेका सकृय सदस्य नरायण प्रसाद गुरुङ (सदस्य नं ५२९) को गत २१ मार्च २०१४ का दिन नेपाल भ्रमणको बेलामा भएको असामयिक निधनले हामी स्तब्ध भएका छौ यस दुखद घडीमा उहांको मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्यधारण गर्न सक्ने शक्ती मिलोस भनी भगवानसंग प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौ

तुलाराम गुरुङ अध्यक्ष एंव् लमजुङ समाज युके परिवार

 

Free business joomla templates
web tracking