Condolence to Late Harka Bahadur Gurung

हार्दिक श्रद्धान्जली

जन्म: २० अगष्ट १९६२ मृत्यु: २१ जुलाई २०१५

स्व: हर्क गुरुङ

स्थाई घर भलायखर्का गाविस, वार्ड नं , आठस्वांरा लमजुङ भई हाल प्लमस्टिड युकेमा बस्दै आउनु भएका हाम्रो लमजुङ समाज युकेको सदस्य भुतपुर्व २११६५०७० जी आर, हर्क गुरुङ ५३ बर्षको उमेरमा असमायिक निधन हुनुभएकोमा स्वर्गिय गुरुङको मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार आफन्तजनमा भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ

तुलाराम गुरुङ (अध्यक्ष)

एंव

लमजुङ समाज युके परिवार

Free business joomla templates
web tracking