श्रीमती नन्द काशी गुरुङ्ग

हार्दिक श्रद्धान्जली |

जन्म: १ जनावरी १९४० मृत्यु: २७ जनावरी २०१६ स्वर्गीय: सार्किस्यो भन्ने नन्द काशी गुरुङ्ग ।

पुरानो घर भोंजे गाविस ४ भोंजे लमजुङ्ग भई कुडाहर पोखराका स्थाई निवासी हाल वकिङ्ग युकेमा श्रीमान भुपु २११३८४७३ गोलाल गुरुङ्ग ६ जीआर, छोराबुहारी लमजुङ्ग समाज युकेको अजीवन सदस्य नंम्बर ३११ भुपु २११६२३०२ टंक्का प्रसाद गुरुङ्ग २/२ जीआर र ह्योमाया गुरुङ्ग् र छोरीज्वाई पदम कुमारी गुरुङ्ग र पदम गुरुङ्ग सँग बसोबास गर्नु हुने श्रीमती सार्किस्यो भन्ने नन्द काशी गुरुङ्गको मिती २७/०१/२०१६ दिंउसो घरैमा दुखद निधन हुनुभएकोमा स्वर्गिय गुरुङको मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनमा भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।

तुलाराम गुरुङ (अध्यक्ष) एंव लमजुङ समाज युके परिवार ।

Free business joomla templates
web tracking