स्वर्गिय: सुबेदार कृष्ण बहादुर गुरुङ्ग

हार्दिक श्रद्धान्जली |

जन्म: ई.स. २५ आगष्ट १९३४ / वि.स. १० भाद्र १९९१
मृत्यु: ई.स. ४ सेप्टेम्बर २०१६ / वि.स. १९ भाद्र २०७३
स्वर्गिय: सुबेदार कृष्ण बहादुर गुरुङ्ग

लमजुङ्ग समाज युकेका सह-सचिव श्री विधान गुरुङ्गका पुज्यानिय पिता सुन्दरवजार नगरपालिका वडा नं ७ लमजुङ्ग निवासी सुबेदार श्री कृष्ण बहादुर गुरुङ्ग गत आईतवार ४ सेप्टेम्बर २०१६ को दिन दुखद निधन हुनुभएको छ । स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ ।यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव
लमजुङ्ग समाज युके परिवार ।

Free business joomla templates
web tracking