स्वर्गिय: श्रीमती लक्ष्मी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

जन्म:     ई.स. १९३४ / वि.स. १९९१

मृत्यु:      ई.स. २० अक्टोबर २०१६/ वि.स. ४ कार्तिक २०७३

स्वर्गिय:  श्रीमती लक्ष्मी गुरुङ्ग

 

लमजुङ्ग समाज युके कार्यसमितिका सदस्य श्रीमती शुकदेवी गुरुङ्गकी ममतामयी आमा पसगाउँ लमजुङ्ग घर भई हाल माटेपानी पोखरामा बस्नुहुने श्रीमती लक्ष्मी गुरुङ्ग उपचारको लागी हस्पिटल लानेक्रममा गत बिहिबार २० अक्टोबर २०१६ को दिन दुखद निधन हुनुभएको छ । स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ ।यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

Free business joomla templates
web tracking