स्वर्गिय श्री हुम बहादुर गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली

जन्म: ई ।स । २ सेप्टेम्बर, १९३१

मृत्यु: ई ।स । ७ डिसिम्बर, २०१६

स्वर्गिय: भुतपुर्व LCpl 21134773 1/2GR  श्री हुम बहादुर गुरुङ्ग

लमजुङ्ग समाज युकेको सदस्य नंम्बर ५८९, स्थायी घर थानसिङ्ग नेटा भई हाल क्याम्बर्ली युकेमा बस्नु हुने भुतपुर्व LCpl 21134773 1/2GR  श्री हुम बहादुर गुरुङ्ग गत बुधबार ७ डिसिम्बर, २०१६ को बिहान फ्रेम्ली अस्पतालमा दुखद निधन हुनुभएको छ ।

स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार ।

Free business joomla templates
web tracking