स्वर्गिय: सुश्री शुभा गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

जन्म:

मृत्यु: .. १५, जनावरी २०१७

स्वर्गिय: सुश्री शुभा गुरुङ्ग

लमजुङ्ग समाज युके कार्यसमितिका सदस्य श्री श्रीप्रसाद गुरुङ्गकी ममतामयी बहिनी नजरे गाउँ निवासी हाल काठमाडौँ महाराजगंजमा बसोवास गर्नु हुने सुश्री शुभा गुरुङ्गको ५१ वर्षको उमेरमा महाराजगंज त्रि.वि.वि. टिचिङ्ग अस्पतालमा उपचार गर्दा गर्दै असामयिक निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

Free business joomla templates
web tracking