श्रीमती काशी कुमारी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली

स्वर्गिय:  श्रीमती काशी कुमारी गुरुङ्ग

लमजुङ्ग समाज युकेको अजिवन सदस्य पुरानो घर लामागाउँ भई हाल फार्नबोरो युके निवासी श्री राजेन्द्र गुरुङ्गकी ममतामयी आमा ९४ बर्षकी श्रीमती काशी कुमारी गुरुङ्गको भरखरै दुखद निधन हुनुभएको छ ।

स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ ।यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

Free business joomla templates
web tracking