हार्दिक श्रद्धाञ्जली
स्वर्गिय: जुम्ल्यहा श्री एभिन गुरुङ्ग (दाजु) र श्री ऐडिन गुरुङ्ग (भाई)
लमजुङ्ग समाज युकेको उपाध्यक्ष तथा नाल्मा समाज युकेको अध्यक्ष, पुरानो घर नाल्मा लमजुङ्ग भई हाल फार्नबोरो युके निवासी श्री चन्द्र बहादुर गुरुङ्ग र श्रीमती विजयालक्ष्मी (नानीमाया) गुरुङ्गकी नातीहरु, बाबा श्री अशिष गुरुङ्ग र आमा श्रीमती उमा गुरुङ्गकी जुम्ल्यहा छोराहरु श्री एभिन गुरुङ्ग (दाजु) जन्मिएको एक हप्ता पछी जुन १०, २०१७ मा र श्री ऐडिन गुरुङ्ग (भाई) जन्मिएको तीन घन्टा पछी ५ जुन, २०१७ मा, अकाल्पनिक र असोचनिय अल्पायुमा भएको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।