हार्दिकश्रद्दाञ्जली स्वर्गिय श्रीमती मन कुमारी गुरुङ्ग

हार्दिकश्रद्दाञ्जली |

 

जन्म: २५ जुलाई १९५२

मृत्यु: ४ सेप्टेम्बर २०१७

स्वर्गिय: श्रीमती मन कुमारी गुरुङ्ग

मर्स्याङ्दी गाउँपालिका घेर्मु चिजु स्थाई घर भई हाल रिडिङ्ग युके निवासी लमजुङ्ग समाज युकेको सकृय सदस्य नंम्बर ३७२ श्री मन प्रसाद गुरुङ्गको प्यारी धर्म पत्नी श्रीमती मन कुमारी गुरुङ्गको ६५ बर्षको उमेरमा Royal Berkshire Hospital, Reading मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

Free business joomla templates
web tracking