स्वर्गिय: श्री चन्द्रमान गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
                                            
जन्म: वि. स. १९७९, बैशाख
मृत्यु: ई. स. ३ मार्च, २०१८
स्वर्गिय: श्री चन्द्रमान गुरुङ्ग

क्होलासोंथर गाउँ पालिका वडा नं १ नजेरे गाउँ स्थाई घर भ्ई हाल फ्रेम्ली युके निवासी लमजुङ्ग समाज युकेका सल्लाहकार श्री बुद्धी प्रसाद गुरुङ्गको श्रद्दय पिताजी श्री चन्द्रमान गुरुङ्गको ९५ बर्षको उमेरमा भएको दु:खद निधनको  खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
Free business joomla templates
web tracking