हार्दिक श्रद्दाञ्जली स्वर्गिय श्री गगन बहादुर गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली स्वर्गिय
श्री गगन बहादुर गुरुङ्ग
 
लमजुङ्ग समाज युकेको अजिवन सदस्य श्री गज बहादुर गुरुङ्गको पुज्यानिय बाबा तथा आमा समुहकी अध्यक्ष एंव लमजुङ्ग समाज युके कार्यसमितिकी सदस्य श्रीमती जुना गुरुङ्गकी ससुरा श्री गगन बहादुर गुरुङ्ग आफ्नै निवास मनजङ्ग लमजुङ्गमा ८८ बर्षको उमेरमा हुनुभएको दु;खद निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा परिवारजन तथा निकट ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल भगवानले प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै मृतात्माको चिर शान्तिको कामना गर्दछ ।
 
बोहत गुरुङ
अध्यक्ष 
लमजुङ्ग समाज युके ।
Free business joomla templates
web tracking