Thank you

आदरणिय संरक्षक ज्यु, सल्लाहकारज्युहरु, कार्यसमिति र सम्पूर्ण सदस्यज्युहरु,

लम्जुंग समाज यु. के. को ८औ बार्षिक साधारण सभामा उपस्थित भै आफनो विचार, सल्लाह, सुझाब र शुभ कामनादिनुहुने सबै महानुभाबहरुलाई धन्यवाद दिन चाहन्छु! उक्त कार्यक्रमलाई अत्यधिक समय र मेहिनत गरि खानपिन, बैठक हल र अरु थुप्रै सुविधाहरु उपलब्ध गराउनुहुने रेदिङ बसी लम्जुगेहरुलाई पनि म धन्यवाद दिन  चाहन्छु ! यु. के. अनि लम्जुंग जिल्लामा दुख बिरामी हुँदा भेटघाट देखि सान्तवना दिने सहित थुप्रै विभिन्न किसिमको सहयोग पुर्याउनु भएका छेत्रीय समाजहरु जस्तै: बगेता समाज, इलम पोखरी समाज, ग्रेटर सुन्दर बजार समाज,आमा समूह सबै लाई धन्यवाद दिन  चाहन्छु ! साथै अब आउँदो समर बि.बि. क्यु कार्यक्रमलाई पनि सफल बनाउन उपस्थित भै सहयोग गरि दिनुहुन बिनम्र अनुरोध गर्दछु ! अन्तमा यो वर्ष बि बि क्यु पार्टीको संयोजक श्री बिस्वजंग गुरुङ र नेपाली मेला २०१५ को संयोजक कप्तान देव घले र सह संयोजक द्वय श्रीमती तारा गुरुङ र श्री हर्क गुरुङ भएको अबगत

गराउन चाहन्छु

 


तुलाराम गुरुङ
अध्यक्ष LSUK

 

Free business joomla templates
web tracking