लमजुङ्ग समाज युकेको समर पार्टी 2018
लेखक, पूर्ण म्हिगी गुरुङ सचिब
तिमी बदलिए छौ मैले भने |
बदलिनु समयको माग हो
उनले उज्यालो ९० ले झैँ भन्यो |
के स्वास्थ्यको कारण हो मैले बुझ्न खोजे |
मौन रह्यो उ अनिच्छा प्रस्टै थियो | कोक छ हातमा
गुरुङ्हरुको चिनारी भनेर चिनाउने हाम्रो लम्जुङ जिल्ला नेपाल अधिराज्य भरी नै एक रमाणिया जिल्ला भनेर चिनिन्छ । हुनत यस जिल्लामा अरु जात जातीहरु नभएका पनि होईनन, निकै नै बाक्लो छ । तर बहु सङ्ख्यामा गुरुङ जातीहरुले नै ढाकेको छ । यस जिल्लाका मान्छेहरुले आफ्नो परम्परा र सस्कृती भने पछी मरिमेट्ने भावना राखेको हुन्छ ।गुरुङ्हरुको चिनारी भनेर चिनाउने हाम्रो लम्जुङ जिल्ला नेपाल
मिति ः २०७०।०५।०५
श्री बिनेश दुरा, काठमाण्डौ ।
।। दुरा जातिको बिहे संस्कार ।।
दुरा समुदायको बिहे संस्कार छ । मामा चेली अर्थात फुपु–माइती चेली बीच बिहे हुन्छ । मामा चेलीसंग हुने बिहेलाई हकदावी बिहे भनिन्छ । बदलिदो परिवेशमा आफन्ती बिहे पनि भनिन्छ । दुरामा प्रेम, चोरी, र भागी बिहे गर्ने चलन छ । मागी बिहे वैधानिक मानिन्छ । बिहे पक्का गर्ने प्रक्रियालाई साइपाटा भनिन्छ । बिहे पक्का गर्ने सहयोगीलाई कलिया भनिन्छ । दुरामा पाँच थर छन् । धिङ्गल, धिङ्गल, पाचे, र पुई, क्याउसा बीच बिहे गर्न सकिन्छ । बिहे नहुदासम्म एकअर्कालाई सोल्टी–सोल्टिनी भन्छन् ।
Read more...समाज
समाज चाहिदैन न भन्नु होला
अजम्बरी कसैले पनि ल्याएको छैन यो चोला ।
सात समुन्द्र पारी आएर बसेका छु हामी
एक आपसमा सहयोग गरौ झर्को नमानी ।
खोज्दैनो यहाँ, समाज कसैले पनि, दुख नपरे सम्मा
सुन्दरबजार लमजुङ्ग
सुन्दर बजार सायद नाम सुन्ने बित्तिकै यो कस्तो र कहाँको बजार होला भन्ने उत्सुकता जागी सकेको हुनुपर्छ । यो हो गण्डकी अञ्चल लमजुङ्ग जिल्लामा पर्ने सुन्दर बजार । सम्भवतः यसको नाम नसुन्ने कमै हुनु पर्दछ तापनि यस लेखमा मैले यसको बारेमा बेलिबिस्तार गर्ने प्रयास गरेकोछु ।लमजुङ्ग जिल्लाको दक्षिण भागमा
अवस्थित यो बजारलाई तीनवटा प्रख्यात नदीहरु मस्र्याङ्गदी उत्तर-पूर्व हुँदै दक्षिण भागसम्म पाउदी र नाउदी नदीले पश्चिम-पूर्व हँुदै दक्षिण भागसम्म अँगालेको छ । यसको दक्षिण भेगमा तनहुँ जिल्ला रहेको छ ।
Read more...