“हार्दिक श्रद्दान्जली श्री हिराबहादुर गुरुॅंगको धर्मपत्नी

“हार्दिक श्रद्दान्जली“

0-02-0a-9674f5bf1d3cad616933adab352b12aa734fb2346e77bf9515b2c1e40b5b6f6f_1c6d9d8e90cd34.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर ४३७ श्री हिराबहादुर गुरुॅंग जो गत अप्रिल महिनाको १७ तारिख निधन हुनु भएको थियो, वहाॅंकी धर्मपत्नी श्रीमती डिलकुमारी गुरुॅंग लमजुँग जिल्ला बेसीशहर न.पा. नाल्मा (पछि चितवान) स्थाई घर भई हाल हन्स्लुमा बस्दै आईरहनु भएको लण्डन स्थित Ealing  Hospital मा उपचारको क्रममा हिजो 26.05.2020 को बिहान ११:२० बजे 71 बर्षको उमेरमा असमयिक निधन भएको  ख़बरले हामी लमजुॅंग समाजका सम्पूर्ण परिवार ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।
 
धन्यबात 
प्रार्थी 
लम्जुङ्ग समाज युके 

“हार्दिक श्रद्दांजली"

“हार्दिक श्रद्दांजली"0-02-0a-e59ccbdbcd7c1bd8cc038ca2f2158a6c1078c651bab73a5c4de90c82933e1442_1c6d9c5f17e5fe.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर 217 श्री चोकबहादुर गुरुॅंग (गल्लावाले) मामाकी स्नेही जीबन संगिनी तथा हाम्रो समाजको सदस्य कुमार गुरुँगको सासु / फुपु पुरानो गाउॅं लमजुँग जिल्ला दुधपोखरी गापा भिर्कुना र पछि सुन्दरबजार न.पा. भोटेवडार स्थाई घर भई हाल रेडिंगमा बस्दै आईरहनु भएको बर्ष 67 की श्रीमती सुकमाया गुरुँग गत सुक्रबार 20 March 2020 को बिहान असमयिक निधन हुनुभएको ख़बरले हामी लमजुॅंग समाजबासी ज़्यादै स्तब्ध बनाई ती आंशुका रेखीहरु सुक्न नपाउॅंदै श्रीमतीको निधन भएको १२औं दिनमा वहाॅं मामाजी स्वयं आफै पनि ८२ बर्षको उमेरमा गत बुधबार १ अप्रिल २०२० दिनको करिब २ बजे आफ्मै निवासमा निधन भएको खबर सुन्दा पत्याउन पनि बडो गाह्रो भयो । बिश्वास नलागेर पो के गर्नु र निष्ठुरी दैवलाई कसले रोक्न पो  सकिन्छ र केवल वहाॅंको आत्माले बैकुण्ठमा बास लिउॅंन् भन्न बाहेक, जीवन चर्यामा केके भोग्नु पर्ने रहेछ उफ् !!!
यस दु:खद घडीमा अति चोट तथा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारणा रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।
 
धन्यबाद ।
प्रार्थी
लमजुॅंग समाज युके

“हार्दिक श्रद्दान्जली“

“हार्दिक श्रद्दान्जली“0-02-0a-3336a9bcf12c0cca3127f56c3fa3a74e45384be3ad4686d4b12b7df76c5958e8_1c6d9b3e2e57f0.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर ४३७ को Ex British Army No: 21150299 Cpl, QGE का श्री हिराबहादुर गुरुॅंग, लमजुँग जिल्ला बेसीशहर न.पा. नाल्मा (पछि चितवान) स्थाई घर भई हाल हन्स्लुमा आफनी श्रीमतीको साथमा बस्दै आईरहनु भएको लण्डन स्थित West Middlesex University Hospital Isleworth मा उपचारको क्रममा आज  बिहान (17 April 2020) 77 बर्षको उमेरमा असमयिक निधन भएको  ख़बरले हामी लमजुॅंग समाजका सम्पूर्ण परिवार ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।

धन्यबाद ।
 परशु गुरुँग 
सेक्रेटरी
लमजुॅंग समाज युके

हार्दिक श्रद्धांजली स्व श्रीमती योमाया घाले

Untitled.jpg

“हार्दिक श्रद्दाञ्जली” स्व हिराकाशी गुरुँग

“हार्दिक श्रद्दाञ्जली”

82193766_10220989372113859_2061503573874704384_n.jpg

लमजुँग समाज युकेको सदस्य नंबर 004 श्री बुद्धिप्रसाद गुरुँगको ममतामयी आमा ८५ वर्षको श्रीमती हिराकाशी गुरुँग क्होलासोंथर गाउॅंपालिका १ नजरे घर भई उपचारको क्रममा काठमाडौको अस्पतालमा आईतबार १२ तारिख January २०२० मा असामयिक निधन भएको खबरले हाम्रो समाजका सम्पूर्ण परिवार ज्यादै स्तब्ध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । दिबांगत आत्माले चिर शान्ति पाउँन् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

धन्यबाद

प्रार्थी
लमजुँग समाज युके परिवार

“हार्दिक श्रद्दांजली”

“हार्दिक श्रद्दांजली”

0-02-0a-448b1da56e97c4b9313e9678513d3443af9486bebf4c03cf5c8bd682f56b5912_1c6d9d8a290170.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर 217 को श्री चोकबहादुर गुरुॅंग (गल्लावाले) की स्नेही जीबन संगिनी तथा हाम्रो समाजको सदस्य कुमार गुरुँगको सासु / फुपु लमजुँग जिल्ला सुन्दरबजार न.पा. भोटेवडार स्थाई घर हाल रेडिंगमा बस्दै आईरहनु भएको बर्ष 66 की श्रीमती सुकमाया गुरुँगको हिजो बिहान (20 March 2020) हृदयघात भई निधन हुनुभएको ख़बरले हामी लमजुॅंग समाजबासी ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।

धन्यबाद ।
प्रार्थी 
लमजुॅंग समाज युके

Late श्री लिलबहादुर गुरुङ्को

LATE_Lil_bdr_gurung.jpeg

“हार्दिक श्रद्दाञ्जली” श्रीमती सुनमाया घले

“हार्दिक श्रद्दाञ्जली”

67665638_10219555617950901_8834571612738027520_n.jpg

नेपालको घर मर्स्याँगदी गाउँ पालिका चीजु घेर्मु फाँट भई हाल युकेमा रेडिँगमा सपरिवार सहित बस्दै आउँनु भएको लमजुँग समाजको अजीबन सदस्य नंबर 167 को श्री कनरासी घलेकी धर्मपत्नी अति मिलनसार हाँसीलो मिजासिलो सरल स्वभाबकी श्रीमती सुनमाया घले जो बिगत २ बर्षदेखि अस्वस्थ हुनुभई उपचारकै क्रममा हुनुहुन्थ्यो । यसैक्रममा आज (7 Aug 2019) बिहान 53 बर्षको अल्पायुमा असामयिक निधन भएको खबरले हामी समाजका सम्पूर्ण परिवार ज्यादै शोकेले बिभोर अनि स्तबध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिबांगत आत्माले चिर शान्ति पाउँन् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

 धन्यबाद ।

बिश्वजँग गुरुँग
अध्यक्ष
लमजुँग समाज युके परिवार

Late Mr Tirtha man Gurung

स्वर्गीय श्रीमती नर कुमारी घले (खासुर)

स्वर्गीय Yogendra Man Gurung नाल्मा

हार्दिक श्रद्धाञ्जली स्वा श्री देवमान गुरुङ्ग

 हार्दिक श्रद्धाञ्जली
 
 
भुजुङ्ग लमजुङ्ग घर भै हल Bornt Oak निबासी  लमजुङ समाजका सललहकार श्री खमिर जंङ्ग गुरुङ्गज्युको बाबा स्वा श्री देवमान गुरुङ्गको गत शुक्रबार 17 Oct 2018 दिनमा 8O बर्षको उमेरमा भुजुङ्ग गाउँमा असामयिक निधान भएको दु:खद खबरले लमजुङ समाज यु के परिवार स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । साथै शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ्ग (अध्यक्ष )
एवं 
लम्जुङ्ग समाज युके परिवार

हार्दिक श्रद्धाञ्जली सदस्य नं 560 मोतीलाल गुरूङ्ग

हार्दिक श्रद्धाञ्जली
 
 
सुन्दर बजार लमजुङ्ग घर भै हल फान्ब्रो निबासी  लमजुङ समाजका  सदस्य नं 560 मोतीलाल गुरूङ्गको गत शनिवार 6 Oct 2018 Firmley Park hospital मा उपचारको क्रममा असामयिक निधान भएको खबरले लमजुङ समाज यु के परिवार स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ्ग (अध्यक्ष )
एवं 
लम्जुङ्ग समाज युके परिवार

हार्दिक श्रद्दाञ्जली श्रीमती आरती (कमु) गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
जन्म: १४ मेई, १९६४
मृत्यु: २३ सेप्टेम्बर, २०१८
 
 
स्वर्गिया: श्रीमती आरती (कमु) गुरुङ्ग 
करापु लमजुङ्ग स्थाई घर भई हाल नोर्थहोल्ट युके निवासी लमजुङ्ग समाज युकेको अजिवन सदस्य नंम्बर ३१६ श्री राज बहादुर गुरुङ्गको प्यारी धर्म पत्नी स्वर्गिया: श्रीमती आरती (कमु) गुरुङ्गको अल्पायुमा  Northwick Park Hospital, London मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ । 
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

 

हार्दिक श्रद्धाञ्जली श्रीमति तिर्थ कूमारी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली I

जन्म ई. स.: 05/04 /1949
स्वर्गारोहण ई.स. : 04/08/2018



नाल्मा गाऊँ लमजुङ्ग घर भई हल रेडीङ्ग निवासी लमजुङ्ग समाज युकेको  सदस्य नं 297 बद्री लामा गुरुङ्गको  श्रीमति तिर्थ कूमारी गुरुङ्गको  Berkshire, Hospital Reading  मा  उपचारको  क्रममा 69 बर्षको उमेरमा गत शनिबार 4 Aug 2018 को राती 9.25.मा भएको असामयिक निधानको खबरले लमजुङ समाज यु के स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ (अध्यक्ष ) 
एवं
लमजुङ्ग समाज युके परिवार  ।

हार्दिक श्रद्दाञ्जली श्री मणी राम गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली
जन्म : 1 Jan 1944
स्वर्गारोहण : 16 May 2018
आरू बोट, दोर्दी गाऊँ पालीका लमजुङ्ग घर भई हाल Houslow बस्दै आउनु भएका लमजुङ्ग समाज युकेको  सदस्य नं ६१८ Army No: 21153509  1/6 GR श्री मणी राम गुरुङ्गको  आफ्नै निवास  Houslow मा  ७४ बर्षको उमेरमा Wednesday 16 May 2018 मा भएको असामयिक निधनको खबरले लमजुङ समाज युके स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । 
बोहत गुरुङ्ग
अध्यक्ष तथा
लम्जुङ्ग समाज यु.के. परिवार

हार्दिक श्रद्दाञ्जली स्वर्गिय श्री गगन बहादुर गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली स्वर्गिय
श्री गगन बहादुर गुरुङ्ग
 
लमजुङ्ग समाज युकेको अजिवन सदस्य श्री गज बहादुर गुरुङ्गको पुज्यानिय बाबा तथा आमा समुहकी अध्यक्ष एंव लमजुङ्ग समाज युके कार्यसमितिकी सदस्य श्रीमती जुना गुरुङ्गकी ससुरा श्री गगन बहादुर गुरुङ्ग आफ्नै निवास मनजङ्ग लमजुङ्गमा ८८ बर्षको उमेरमा हुनुभएको दु;खद निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा परिवारजन तथा निकट ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल भगवानले प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै मृतात्माको चिर शान्तिको कामना गर्दछ ।
 
बोहत गुरुङ
अध्यक्ष 
लमजुङ्ग समाज युके ।

हार्दिक श्रद्दाञ्जली स्वर्गिय: अनन्त राज पाण्डे

हार्दिक श्रद्दाञ्जली |
जन्म: वि.सं १९९८
मृत्यु: वि.सं २०७४/११/१४
स्वर्गिय: अनन्त राज पाण्डे
लमजुङ्ग समाज युकेका सल्लाहकार श्री कीर्तिविलास पन्तको पुज्यानिय ससुरा काठमाडौ निवासी श्री अनन्त राज पाण्डेको दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ । 
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

हार्दिक श्रद्दाञ्जली

हार्दिक श्रद्दाञ्जली |
                                            
जन्म: वि. स. १९७९, बैशाख
मृत्यु: ई. स. ३ मार्च, २०१८
स्वर्गिय: श्री चन्द्रमान गुरुङ्ग

क्होलासोंथर गाउँ पालिका वडा नं १ नजेरे गाउँ स्थाई घर भ्ई हाल फ्रेम्ली युके निवासी लमजुङ्ग समाज युकेका सल्लाहकार श्री बुद्धी प्रसाद गुरुङ्गको श्रद्दय पिताजी श्री चन्द्रमान गुरुङ्गको ९५ बर्षको उमेरमा भएको दु:खद निधनको  खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

हार्दिक श्रद्दाञ्जली स्वर्गिय: कृष्ण बहादुर गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
मृत्यु: २१/०१/२०१८
स्वर्गिय: कृष्ण बहादुर गुरुङ्
लमजुङ्ग समाज युकेको संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री चन्द्र प्रसाद गुरुङ्गको ससुरा, बेशीशहर नगरपालिका, बिउदाबेसी निवासी श्री कृष्ण बहादुर गुरुङ्गको ७९ बर्षको उमेरमा भएको दुखद निधनको  खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
 

स्वर्गिय: गेहेन्द्र गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली


जन्म: १४/०८/१९७३
मृत्यु: २१/१२/२०१७
स्वर्गिय: गेहेन्द्र गुरुङ्ग

लमजुङ्ग समाज युकेको उपाध्यक्ष श्री दल बहादुर गुरुङ्गको साडु भाई तथा सल्लाहकार श्रीमती तारा गुरुङ्गकी ज्वाई स्थायी घर ब्यास नगरपालिका वार्ड न. ८, तनाहु भई हाल फानवोरो युके निवासी श्री गेहेन्द्र गुरुङ्गको असमयिक निधन भएको  खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

स्वर्गिय: श्रीमती धन माया गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

जन्म: १९ डिसेम्बर २०३४

मृत्यु: २ ओक्टोबर २०१७

स्वर्गिय: श्रीमती धन माया गुरुङ्ग

 

लमजुङ्ग समाज युकेको कोषाध्यक्ष श्री सुरेन्द्र घलेको सासु तथा अजिवन सदस्यहरु रिटायर्ड क्याप्टैन तिर्थराज गुरुङ्ग, धनकाशी गुरुङ्ग पदमा घलेकी ममतामयी आमा बेशीशहर नगर पालिका वडा नंम्बर नाल्मा निवासी श्रीमती धन माया गुरुङ्गको दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दु:खद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

हार्दिकश्रद्दाञ्जली स्वर्गिय श्रीमती मन कुमारी गुरुङ्ग

हार्दिकश्रद्दाञ्जली |

 

जन्म: २५ जुलाई १९५२

मृत्यु: ४ सेप्टेम्बर २०१७

स्वर्गिय: श्रीमती मन कुमारी गुरुङ्ग

मर्स्याङ्दी गाउँपालिका घेर्मु चिजु स्थाई घर भई हाल रिडिङ्ग युके निवासी लमजुङ्ग समाज युकेको सकृय सदस्य नंम्बर ३७२ श्री मन प्रसाद गुरुङ्गको प्यारी धर्म पत्नी श्रीमती मन कुमारी गुरुङ्गको ६५ बर्षको उमेरमा Royal Berkshire Hospital, Reading मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

हार्दिक श्रद्दाञ्जली स्वर्गिय श्री राशी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

 

जन्म: २ नोभेम्बर १९२८

मृत्यु: ४ सेप्टेम्बर २०१७ स्वर्गिय: श्री राशी गुरुङ्ग

 

मर्स्याङ्दी गाउँपालिका, बाहुन डांडा स्थाई घर भई हाल रिडिङ्ग युके निवासी लमजुङ्ग समाज युकेका सल्लाहकार तथा पुर्वाध्यक्ष श्री कृष्ण कुमार गुरुङ्ग, सांस्कृतिक सचिव श्री प्रेम गुरुङ्ग्, आमा समुहकी सचिव श्रीमती चिजा गुरुङ्गकी पुज्यानिय बाबा र लमजुङ्ग समाज युकेको सहासचिव श्री बिधान गुरुङ्गको ससुरा श्री राशी गुरुङ्गको ९० बर्षको उमेरमा Royal Bershire Hospital, Reading मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

स्वर्गिय: जुम्ल्यहा श्री एभिन गुरुङ्ग (दाजु) र श्री ऐडिन गुरुङ्ग (भाई)

हार्दिक श्रद्धाञ्जली

स्वर्गिय: जुम्ल्यहा श्री एभिन गुरुङ्ग (दाजु) श्री ऐडिन गुरुङ्ग (भाई)

लमजुङ्ग समाज युकेको उपाध्यक्ष तथा नाल्मा समाज युकेको अध्यक्ष, पुरानो घर नाल्मा लमजुङ्ग भई हाल फार्नबोरो युके निवासी श्री चन्द्र बहादुर गुरुङ्ग श्रीमती विजयालक्ष्मी (नानीमाया) गुरुङ्गकी नातीहरु, बाबा श्री अशिष गुरुङ्ग आमा श्रीमती उमा गुरुङ्गकी जुम्ल्यहा छोराहरु श्री एभिन गुरुङ्ग (दाजु) जन्मिएको एक हप्ता पछी जुन १०, २०१७ मा श्री ऐडिन गुरुङ्ग (भाई) जन्मिएको तीन घन्टा  पछी जुन, २०१७ मा, अकाल्पनिक असोचनिय अल्पायुमा भएको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार ।

श्रीमती काशी कुमारी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली

स्वर्गिय:  श्रीमती काशी कुमारी गुरुङ्ग

लमजुङ्ग समाज युकेको अजिवन सदस्य पुरानो घर लामागाउँ भई हाल फार्नबोरो युके निवासी श्री राजेन्द्र गुरुङ्गकी ममतामयी आमा ९४ बर्षकी श्रीमती काशी कुमारी गुरुङ्गको भरखरै दुखद निधन हुनुभएको छ ।

स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ ।यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

स्वर्गिय: रोहिणी प्रसाद गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
 
 
 
लमजुङ्ग समाज युकेको सल्लाहकार रिटायर्ड क्याप्टैन देब बहादुर घलेको आदरणिय ससुरा शारदानगर Read more...

स्वर्गिय: खिलविलास पन्त

हार्दिक श्रद्दाञ्जली |
 
जन्म: वि.सं १९८२ मंशिर ६
मृत्यु: वि.सं २०७३ फागुन ९
स्वर्गिय: खिलविलास पन्त
लमजुङ्ग समाज युकेका सल्लाहकार श्री कीर्तिविलास पन्तको पुज्यानिय पिता बेशीशहर निवासी श्री खिलविलास पन्त २०७३ फागुन ९ गते दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

स्वर्गिय: सुश्री शुभा गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

जन्म:

मृत्यु: .. १५, जनावरी २०१७

स्वर्गिय: सुश्री शुभा गुरुङ्ग

लमजुङ्ग समाज युके कार्यसमितिका सदस्य श्री श्रीप्रसाद गुरुङ्गकी ममतामयी बहिनी नजरे गाउँ निवासी हाल काठमाडौँ महाराजगंजमा बसोवास गर्नु हुने सुश्री शुभा गुरुङ्गको ५१ वर्षको उमेरमा महाराजगंज त्रि.वि.वि. टिचिङ्ग अस्पतालमा उपचार गर्दा गर्दै असामयिक निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

स्वर्गिय श्रीमती दुर माया गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

मृत्यु: जनावरी, २०१७

स्वर्गिय: श्रीमती दुर माया गुरुङ्ग

लमजुङ्ग ओखारीकी हाल रेडिङ्ग युकेमा बस्नु हुने हाम्रो लमजुङ्ग समाज युकेको सदस्य नम्बर ५६६ श्रीमती दुर माया गुरुङ्ग, ३ जनावरी, २०१७ को दिन ८६ बर्षको उमेरमा The Royal Berkshire Hospital रेडिङ्गमा दुखद निधन हुनुभएकोले हामी सबैलाई स्तब्ध बनाएको यस दुखद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग

(अध्यक्ष)

लमजुङ्ग समाज UK परिवार

  •  Start 
  •  Prev 
  •  Next 
  •  End 

Page 1 of 2

Subcategories

Free business joomla templates
web tracking