हार्दिक बधाई तथा शुभकामना प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी(OBE)

हार्दिक बधाई तथा शुभकामना ।

लमजुङ्ग समाज युकेका संरक्षक तथा बेलायतस्थित नेपाली ब्यारिस्टर एंव लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी (OBE) ज्युलाई मानव अधिकार, न्याय कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ताको रुपमा  उल्लेख गर्दै, बेलायतको परराष्ट्रमन्त्रीको मानव अधिकार कानुनको सल्लाहकारको रुपमा वर्ष संयुक्त राष्ट्र संघको क्याम्बोडियाका लागि मानव अधिकार विशेष दूतको रुपमा वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै बेलायती महारानीले न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी (क्यूसी) महारानीको मानार्थ कानुनी सल्लाहकार गत सोमबार, फेब्रुअरी १३ मा वेष्टमिनिष्टर हलमा एक विशेष समारोहबीच प्रदान गरेको खुशियालीमा लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछ । 

बोहत गुरुङ्ग (अध्यक्षएंव लमजुङ्ग समाज युके परिवार

 

Free business joomla templates
web tracking