हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
पुरानो घर प्यारजुङ्ग कोके गाउ लमजुङ्ग भई हाल Camberly युकेबासी श्री राजु राम गुरुङ्ग र श्रीमती पूर्णा गुरूङ्गको सुपुत्र Sudhan Gurung को गिती एल्बम PERIMENT गत शनिबार २९ जुलाई २०१७ को दिन Nirmaya Rodhighar Aldershot UK मा भब्य बिमोचन भयो। नवोदित गितकार तथा गायक गुरुङ्गको संगितिक यात्राले सधै शिखर चुमोस भनि लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग (अध्यक्ष) एंव
लमजुङ्ग समाज युके परिवार ।