हार्दिक बधाई तथा शुभकामना ।

हार्दिक बधाई तथा शुभकामना ।
 
घानपोखरा लमजुङ्ग घर भई हाल ग्लस्टर युके निवासी लमजुङ्ग समाज युकेको सदस्य श्री नरेश गुरुङ्ग र श्रीमती दुर्गा देवी गुरुङ्गकी छोरी सुश्री श्वस्ती गुरुङ्गको पसगाउँ लमजुङ्ग घर भई हाल पोखरा १२, ढिकालेथर निवासी श्री बालमुकुन्द गुरुङ्ग र श्रीमती कर्म कुमारी गुरुङ्गकी छोरा श्री बासुदेव गुरुङ्ग संग हालै बैबाहिक बन्धनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
 

समाज

समाज

समाज चाहिदैन भन्नु होला
अजम्बरी कसैले पनि ल्याएको छैन  यो चोला

सात समुन्द्र पारी आएर बसेका छु हामी
                   
एक आपसमा सहयोग गरौ झर्को नमानी     

                 खोज्दैनो यहाँ, समाज कसैले पनि, दुख नपरे सम्मा

                      

Lamjung Samaj UK Community House Proposal

 

Lamjung Samaj UK Community House Proposal

           लमजुङ भवन

गुरुङ्हरुको चिनारी हाम्रो लम्जुङ जिल्ला

गुरुङ्हरुको चिनारी भनेर चिनाउने  हाम्रो लम्जुङ जिल्ला नेपाल अधिराज्य भरी नै एक रमाणिया   जिल्ला भनेर चिनिन्छ । हुनत यस जिल्लामा अरु जात जातीहरु नभएका पनि होईनन, निकै नै बाक्लो छ । तर बहु सङ्ख्यामा गुरुङ जातीहरुले नै ढाकेको छ । यस जिल्लाका मान्छेहरुले आफ्नो परम्परा र सस्कृती भने पछी मरिमेट्ने भावना राखेको हुन्छ ।गुरुङ्हरुको चिनारी भनेर चिनाउने हाम्रो लम्जुङ जिल्ला नेपाल

Ambassador तथा NRNA कप 2018

 Ambassador तथा NRNA कप तेश्रो पटक पनि लमजुङेको हातमा

                   यहाँ क्लिक गर्नुस

 

लमजुङ्ग समाज युकेको समर पार्टी 2018

  लमजुङ्ग समाज युकेको समर पार्टी 2018

                          लेखक, पूर्ण म्हिगी गुरुङ सचिब

 

Free business joomla templates
web tracking