हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ Bijayaa grg

हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ 
लमजुङ्ग समाज युके आमा समूह कार्यसमितिका  सद्य्स्या श्री बिजया गुरुङ हाल फार्नबोरो बासि नेपालको घर लम्जुङ्ग नालमा गाउँ माइती बिम्दा बेशीसहर  घर भै  भरखरै बजारमा मोसन अफ लव भन्ने नामकको गिती एल्बम भब्य रुपमा २१ अप्रिल 2018 को दिन  बिमोचन गरियो । नवोदित गितकार गुरुङ्ग सेनीको संगितिक यात्राले सधै शिखर चुमोस भनि लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।
 बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार।
Free business joomla templates
web tracking