हार्दिक बधाई अनि शुभकामना

हार्दिक बधाई अनि शुभकामना

viber_image_2020-02-24_18-50-42.jpg

आदरणीय अध्यक्षज्यू, संस्थापक अध्यक्षज्यू,निबर्तमान अध्यक्षज्यू, का.स. का पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, समाजका सम्पूर्ण आजीवन तथा साधारण सदस्यज्यूहरू, भद्रमहिला तथा सज्जन महानुभबहरुमा नमस्ते ।
अति नै सहयोगी भावनाले उन्मुख हुनभएको, निस्वार्थ भावनाले युक्त भएको समाजसेवी व्यक्तित्व साथै यस पाॅंचौं कार्यसमितिका सल्लाहकार क्याप्टेन श्री देब घले बाघेता समाजयूकेको गत हप्ता बसेको बार्षिक साधारण सभा तथा अधिवेशनमा सर्वसम्मतिबाट तेश्रो पटक समाजको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा समाजका तमाम परिवारको तर्फबाट वहाॅं अनि वहाॅंका कार्यसमितिलाई हार्दिक बधाई दिदै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । 
 
धन्यबाद । 
 
प्रार्थी 
लम्जुङ्ग समाज युके 
Free business joomla templates
web tracking