Condolence to Late Thakur Gurung

हार्दिक श्रद्धान्जली |

जन्म: २३ नोभेम्बर, १९६९
मृत्यु: २५ मार्च, २०१६
स्वर्गीय: ठाकुरसिं गुरुङ्ग ।

पुरानो घर भोर्लेटार काभ्रे लमजुङ्ग भई शितलदेवी १२ पोखराका स्थाई निवासी हाल मोडेन युकेमा श्रीमती धुपा (पम्फा) गुरुङ्ग र छोरा बुहारीका साथमा बस्नु हुने हाम्रो लमजुङ्ग समाज युकेको अजिवन सदस्य नंम्बर २५५ तथा भुतपुर्व २११६८७९५ १/२ जी आरका स्वर्गीय ठाकुरसिं गुरुङ्गको मिती २५ मार्च, २०१६ दिंउसो उपचारकै क्रममा मणिपाल अस्पताल पोखरामा हुनुभएको असमायिक निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा स्वर्गिय गुरुङको शौक सन्ताप्त परिवार  प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्धान्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
 
तुलाराम गुरुङ (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
Free business joomla templates
web tracking