स्वर्गिय: कुलसिं घले

हार्दिक श्रद्धान्जली |
 
जन्म: १९४४ मृत्यु: २५ मेई २०१६ स्वर्गिय: कुलसिं घले...
पुरानो घर क्रती ६ ढोडेनी लमजुङ्ग भई हिरागञ्ज नवलपरासीका स्थाई निवासी हाल अल्डरसोट युकेमा बस्नु हुने हाम्रो लमजुङ्ग समाज युकेको सदस्य भुतपुर्व २११५५०७७ श्री कुलसिं घले २५ मेई २०१६ को दिन हृदयघात भई उपचारको क्रममा फ्रेम्ली अस्पतालमा हुनुभएको दुखद निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा स्वर्गिय घलेको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्धान्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
 
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव लमजुङ्ग समाज युके परिवार ।
Free business joomla templates
web tracking