स्वर्गिय श्रीमती दुर माया गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

मृत्यु: जनावरी, २०१७

स्वर्गिय: श्रीमती दुर माया गुरुङ्ग

लमजुङ्ग ओखारीकी हाल रेडिङ्ग युकेमा बस्नु हुने हाम्रो लमजुङ्ग समाज युकेको सदस्य नम्बर ५६६ श्रीमती दुर माया गुरुङ्ग, ३ जनावरी, २०१७ को दिन ८६ बर्षको उमेरमा The Royal Berkshire Hospital रेडिङ्गमा दुखद निधन हुनुभएकोले हामी सबैलाई स्तब्ध बनाएको यस दुखद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग

(अध्यक्ष)

लमजुङ्ग समाज UK परिवार

Free business joomla templates
web tracking