स्वर्गिय: रोहिणी प्रसाद गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
 
 
 
लमजुङ्ग समाज युकेको सल्लाहकार रिटायर्ड क्याप्टैन देब बहादुर घलेको आदरणिय ससुरा शारदानगर रानीपोखारी, चितवान निवासी  श्री रोहिणी प्रसाद गुरुङ्ग ७२ बर्षको उमेरमा हुनुभएको दुखद निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष) 
एंव
लमजुङ्ग समाज युके परिवार ।

 

Free business joomla templates
web tracking