हार्दिक श्रद्दाञ्जली स्वर्गिय श्री राशी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

 

जन्म: २ नोभेम्बर १९२८

मृत्यु: ४ सेप्टेम्बर २०१७ स्वर्गिय: श्री राशी गुरुङ्ग

 

मर्स्याङ्दी गाउँपालिका, बाहुन डांडा स्थाई घर भई हाल रिडिङ्ग युके निवासी लमजुङ्ग समाज युकेका सल्लाहकार तथा पुर्वाध्यक्ष श्री कृष्ण कुमार गुरुङ्ग, सांस्कृतिक सचिव श्री प्रेम गुरुङ्ग्, आमा समुहकी सचिव श्रीमती चिजा गुरुङ्गकी पुज्यानिय बाबा र लमजुङ्ग समाज युकेको सहासचिव श्री बिधान गुरुङ्गको ससुरा श्री राशी गुरुङ्गको ९० बर्षको उमेरमा Royal Bershire Hospital, Reading मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

Free business joomla templates
web tracking