स्वर्गिय: श्रीमती धन माया गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

जन्म: १९ डिसेम्बर २०३४

मृत्यु: २ ओक्टोबर २०१७

स्वर्गिय: श्रीमती धन माया गुरुङ्ग

 

लमजुङ्ग समाज युकेको कोषाध्यक्ष श्री सुरेन्द्र घलेको सासु तथा अजिवन सदस्यहरु रिटायर्ड क्याप्टैन तिर्थराज गुरुङ्ग, धनकाशी गुरुङ्ग पदमा घलेकी ममतामयी आमा बेशीशहर नगर पालिका वडा नंम्बर नाल्मा निवासी श्रीमती धन माया गुरुङ्गको दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दु:खद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

Free business joomla templates
web tracking