हार्दिक श्रद्धाञ्जली श्रीमति तिर्थ कूमारी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली I

जन्म ई. स.: 05/04 /1949
स्वर्गारोहण ई.स. : 04/08/2018



नाल्मा गाऊँ लमजुङ्ग घर भई हल रेडीङ्ग निवासी लमजुङ्ग समाज युकेको  सदस्य नं 297 बद्री लामा गुरुङ्गको  श्रीमति तिर्थ कूमारी गुरुङ्गको  Berkshire, Hospital Reading  मा  उपचारको  क्रममा 69 बर्षको उमेरमा गत शनिबार 4 Aug 2018 को राती 9.25.मा भएको असामयिक निधानको खबरले लमजुङ समाज यु के स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ (अध्यक्ष ) 
एवं
लमजुङ्ग समाज युके परिवार  ।

Free business joomla templates
web tracking