“हार्दिक श्रद्धाञ्जली"Late Rel bdr grg

t_2021-01-22_at_13.13.27.jpg

“हार्दिक श्रद्धाञ्जली" late Mr Om Psd grg

Screenshot_2021-01-05_at_09.13.32.jpg

स्व भिमबहादुर तामाङ

Blue__Yellow_Manly_Geometric_Obituary_Announcement.jpg

स्व श्रीमती आईतकुमारी गुरुङ

Blue__Yellow_Manly_Geometric_Obituary_Announcement_10.21.00.jpg

Late Mr Dil Bdr Gurung

Late_Mr_Dil_Bdr_Gurung.jpg

स्व श्रीमती डिलकुमारी गुरुॅंग

“हार्दिक श्रद्दान्जली“

0-02-0a-9674f5bf1d3cad616933adab352b12aa734fb2346e77bf9515b2c1e40b5b6f6f_1c6d9d8e90cd34.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर ४३७ श्री हिराबहादुर गुरुॅंग जो गत अप्रिल महिनाको १७ तारिख निधन हुनु भएको थियो, वहाॅंकी धर्मपत्नी श्रीमती डिलकुमारी गुरुॅंग लमजुँग जिल्ला बेसीशहर न.पा. नाल्मा (पछि चितवान) स्थाई घर भई हाल हन्स्लुमा बस्दै आईरहनु भएको लण्डन स्थित Ealing  Hospital मा उपचारको क्रममा हिजो 26.05.2020 को बिहान ११:२० बजे 71 बर्षको उमेरमा असमयिक निधन भएको  ख़बरले हामी लमजुॅंग समाजका सम्पूर्ण परिवार ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।
 

धन्यबाद

बिश्वजङ्ग गुरुङ्ग  - अध्यक्ष

परशु  गुरुङ्ग - सचिब

लमजुङ्ग  समाज युके

हार्दिक श्रद्धांजली स्व श्रीमती Nalu Gurung

 

0-02-0a-8da6c0d7d5bbfccaba338a26517d0d23434604fc41085e5505b747d0528eda35_1c6d9dedd53fdb.jpg

 

लमजुङ जिल्ला, दोर्दी गाउॅंपालिक वार्ड नम्बर ८ दुबार गाउॅं स्थाई घर भई हाल युकेमा फेल्थाम लण्डनमा बस्दै आउनु भएको लमजुॅंग समाज युकेको आजीवन सदस्य नंबर ५०३ श्री मिन बाहादुर गुरुङको धर्मपत्नी श्रीमती नलु गुरुङको अल्का अस्पताल काठमाडौमा उपचारको क्रममा गत आईतबार १० मेइ २०२० क दिन ४८ बर्षको अल्पायुमै असमयिक निधन भएको खबरले हामी लमजुॅंग समाज युकेको सम्पुर्ण सदस्यहरु अत्यन्तै मर्माहत र स्तब्ध भएका छौं।
 लमजुॅंग समाज युकेको सम्पूर्ण सदस्यहरुको तर्फबाट स्वर्गीय श्रीमती नलु गुरुङ प्रति हार्दिक भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै दिवांगत आत्माको चिर शान्तिको कामना पनि गर्दछौं । 
 यस दु:खद घडीमा शोक सन्तप्तमा तड्पीरहनु भएका परिवारजन तथा आफन्न्तहरु प्रति धैर्य धारण रहने शक्ति भगवानले प्रदान गरुन भन्दै हार्दिक भावपूर्ण समबेदना प्रकट गर्दछौं । 
 
धन्यबाद ।
 
प्रार्थी
लमजुॅंग समाज युके

“हार्दिक श्रद्दांजली"

“हार्दिक श्रद्दांजली"0-02-0a-e59ccbdbcd7c1bd8cc038ca2f2158a6c1078c651bab73a5c4de90c82933e1442_1c6d9c5f17e5fe.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर 217 श्री चोकबहादुर गुरुॅंग (गल्लावाले) मामाकी स्नेही जीबन संगिनी तथा हाम्रो समाजको सदस्य कुमार गुरुँगको सासु / फुपु पुरानो गाउॅं लमजुँग जिल्ला दुधपोखरी गापा भिर्कुना र पछि सुन्दरबजार न.पा. भोटेवडार स्थाई घर भई हाल रेडिंगमा बस्दै आईरहनु भएको बर्ष 67 की श्रीमती सुकमाया गुरुँग गत सुक्रबार 20 March 2020 को बिहान असमयिक निधन हुनुभएको ख़बरले हामी लमजुॅंग समाजबासी ज़्यादै स्तब्ध बनाई ती आंशुका रेखीहरु सुक्न नपाउॅंदै श्रीमतीको निधन भएको १२औं दिनमा वहाॅं मामाजी स्वयं आफै पनि ८२ बर्षको उमेरमा गत बुधबार १ अप्रिल २०२० दिनको करिब २ बजे आफ्मै निवासमा निधन भएको खबर सुन्दा पत्याउन पनि बडो गाह्रो भयो । बिश्वास नलागेर पो के गर्नु र निष्ठुरी दैवलाई कसले रोक्न पो  सकिन्छ र केवल वहाॅंको आत्माले बैकुण्ठमा बास लिउॅंन् भन्न बाहेक, जीवन चर्यामा केके भोग्नु पर्ने रहेछ उफ् !!!
यस दु:खद घडीमा अति चोट तथा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारणा रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।
 
धन्यबाद ।
प्रार्थी
लमजुॅंग समाज युके

“हार्दिक श्रद्दान्जली“

“हार्दिक श्रद्दान्जली“0-02-0a-3336a9bcf12c0cca3127f56c3fa3a74e45384be3ad4686d4b12b7df76c5958e8_1c6d9b3e2e57f0.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर ४३७ को Ex British Army No: 21150299 Cpl, QGE का श्री हिराबहादुर गुरुॅंग, लमजुँग जिल्ला बेसीशहर न.पा. नाल्मा (पछि चितवान) स्थाई घर भई हाल हन्स्लुमा आफनी श्रीमतीको साथमा बस्दै आईरहनु भएको लण्डन स्थित West Middlesex University Hospital Isleworth मा उपचारको क्रममा आज  बिहान (17 April 2020) 77 बर्षको उमेरमा असमयिक निधन भएको  ख़बरले हामी लमजुॅंग समाजका सम्पूर्ण परिवार ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।

धन्यबाद ।
 परशु गुरुँग 
सेक्रेटरी
लमजुॅंग समाज युके

हार्दिक श्रद्धाञ्जली

Untitled.jpg

स्व हिराकाशी गुरुङ

“हार्दिक श्रद्दाञ्जली”

82193766_10220989372113859_2061503573874704384_n.jpg

लमजुँग समाज युकेको सदस्य नंबर 004 श्री बुद्धिप्रसाद गुरुँगको ममतामयी आमा ८५ वर्षको श्रीमती हिराकाशी गुरुँग क्होलासोंथर गाउॅंपालिका १ नजरे घर भई उपचारको क्रममा काठमाडौको अस्पतालमा आईतबार १२ तारिख January २०२० मा असामयिक निधन भएको खबरले हाम्रो समाजका सम्पूर्ण परिवार ज्यादै स्तब्ध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । दिबांगत आत्माले चिर शान्ति पाउँन् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

धन्यबाद

प्रार्थी
लमजुँग समाज युके परिवार

स्व हिराकाशी गुरुङ

“हार्दिक श्रद्दाञ्जली”

82193766_10220989372113859_2061503573874704384_n.jpg

लमजुँग समाज युकेको सदस्य नंबर 004 श्री बुद्धिप्रसाद गुरुँगको ममतामयी आमा ८५ वर्षको श्रीमती हिराकाशी गुरुँग क्होलासोंथर गाउॅंपालिका १ नजरे घर भई उपचारको क्रममा काठमाडौको अस्पतालमा आईतबार १२ तारिख January २०२० मा असामयिक निधन भएको खबरले हाम्रो समाजका सम्पूर्ण परिवार ज्यादै स्तब्ध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । दिबांगत आत्माले चिर शान्ति पाउँन् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

धन्यबाद

प्रार्थी
लमजुँग समाज युके परिवार

“हार्दिक श्रद्दांजली”

“हार्दिक श्रद्दांजली”

0-02-0a-448b1da56e97c4b9313e9678513d3443af9486bebf4c03cf5c8bd682f56b5912_1c6d9d8a290170.jpg

हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर 217 को श्री चोकबहादुर गुरुॅंग (गल्लावाले) की स्नेही जीबन संगिनी तथा हाम्रो समाजको सदस्य कुमार गुरुँगको सासु / फुपु लमजुँग जिल्ला सुन्दरबजार न.पा. भोटेवडार स्थाई घर हाल रेडिंगमा बस्दै आईरहनु भएको बर्ष 66 की श्रीमती सुकमाया गुरुँगको हिजो बिहान (20 March 2020) हृदयघात भई निधन हुनुभएको ख़बरले हामी लमजुॅंग समाजबासी ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।

धन्यबाद ।
प्रार्थी 
लमजुॅंग समाज युके

Late श्री लिलबहादुर गुरुङ्को

LATE_Lil_bdr_gurung.jpeg

“हार्दिक श्रद्दाञ्जली” श्रीमती सुनमाया घले

“हार्दिक श्रद्दाञ्जली”

67665638_10219555617950901_8834571612738027520_n.jpg

नेपालको घर मर्स्याँगदी गाउँ पालिका चीजु घेर्मु फाँट भई हाल युकेमा रेडिँगमा सपरिवार सहित बस्दै आउँनु भएको लमजुँग समाजको अजीबन सदस्य नंबर 167 को श्री कनरासी घलेकी धर्मपत्नी अति मिलनसार हाँसीलो मिजासिलो सरल स्वभाबकी श्रीमती सुनमाया घले जो बिगत २ बर्षदेखि अस्वस्थ हुनुभई उपचारकै क्रममा हुनुहुन्थ्यो । यसैक्रममा आज (7 Aug 2019) बिहान 53 बर्षको अल्पायुमा असामयिक निधन भएको खबरले हामी समाजका सम्पूर्ण परिवार ज्यादै शोकेले बिभोर अनि स्तबध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिबांगत आत्माले चिर शान्ति पाउँन् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

 धन्यबाद ।

बिश्वजँग गुरुँग
अध्यक्ष
लमजुँग समाज युके परिवार

Late Mr Tirtha man Gurung

स्वर्गीय श्रीमती नर कुमारी घले (खासुर)

स्वर्गीय Yogendra Man Gurung नाल्मा

हार्दिक श्रद्धाञ्जली स्वा श्री देवमान गुरुङ्ग

 हार्दिक श्रद्धाञ्जली
 
 
भुजुङ्ग लमजुङ्ग घर भै हल Bornt Oak निबासी  लमजुङ समाजका सललहकार श्री खमिर जंङ्ग गुरुङ्गज्युको बाबा स्वा श्री देवमान गुरुङ्गको गत शुक्रबार 17 Oct 2018 दिनमा 8O बर्षको उमेरमा भुजुङ्ग गाउँमा असामयिक निधान भएको दु:खद खबरले लमजुङ समाज यु के परिवार स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । साथै शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ्ग (अध्यक्ष )
एवं 
लम्जुङ्ग समाज युके परिवार

हार्दिक श्रद्धाञ्जली सदस्य नं 560 मोतीलाल गुरूङ्ग

हार्दिक श्रद्धाञ्जली
 
 
सुन्दर बजार लमजुङ्ग घर भै हल फान्ब्रो निबासी  लमजुङ समाजका  सदस्य नं 560 मोतीलाल गुरूङ्गको गत शनिवार 6 Oct 2018 Firmley Park hospital मा उपचारको क्रममा असामयिक निधान भएको खबरले लमजुङ समाज यु के परिवार स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ्ग (अध्यक्ष )
एवं 
लम्जुङ्ग समाज युके परिवार

हार्दिक श्रद्दाञ्जली श्रीमती आरती (कमु) गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
जन्म: १४ मेई, १९६४
मृत्यु: २३ सेप्टेम्बर, २०१८
 
 
स्वर्गिया: श्रीमती आरती (कमु) गुरुङ्ग 
करापु लमजुङ्ग स्थाई घर भई हाल नोर्थहोल्ट युके निवासी लमजुङ्ग समाज युकेको अजिवन सदस्य नंम्बर ३१६ श्री राज बहादुर गुरुङ्गको प्यारी धर्म पत्नी स्वर्गिया: श्रीमती आरती (कमु) गुरुङ्गको अल्पायुमा  Northwick Park Hospital, London मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ । 
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

 

हार्दिक श्रद्धाञ्जली श्रीमति तिर्थ कूमारी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली I

जन्म ई. स.: 05/04 /1949
स्वर्गारोहण ई.स. : 04/08/2018



नाल्मा गाऊँ लमजुङ्ग घर भई हल रेडीङ्ग निवासी लमजुङ्ग समाज युकेको  सदस्य नं 297 बद्री लामा गुरुङ्गको  श्रीमति तिर्थ कूमारी गुरुङ्गको  Berkshire, Hospital Reading  मा  उपचारको  क्रममा 69 बर्षको उमेरमा गत शनिबार 4 Aug 2018 को राती 9.25.मा भएको असामयिक निधानको खबरले लमजुङ समाज यु के स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ (अध्यक्ष ) 
एवं
लमजुङ्ग समाज युके परिवार  ।

हार्दिक श्रद्दाञ्जली श्रीमति तिर्थ कूमारी गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली I
 
जन्म ई. स.: 05/04 /1949
स्वर्गारोहण ई.स. : 04/08/2018
Read more...

हार्दिक श्रद्दाञ्जली श्री मणी राम गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली
जन्म : 1 Jan 1944
स्वर्गारोहण : 16 May 2018
आरू बोट, दोर्दी गाऊँ पालीका लमजुङ्ग घर भई हाल Houslow बस्दै आउनु भएका लमजुङ्ग समाज युकेको  सदस्य नं ६१८ Army No: 21153509  1/6 GR श्री मणी राम गुरुङ्गको  आफ्नै निवास  Houslow मा  ७४ बर्षको उमेरमा Wednesday 16 May 2018 मा भएको असामयिक निधनको खबरले लमजुङ समाज युके स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । 
बोहत गुरुङ्ग
अध्यक्ष तथा
लम्जुङ्ग समाज यु.के. परिवार

हार्दिक श्रद्दाञ्जली स्वर्गिय श्री गगन बहादुर गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली स्वर्गिय
श्री गगन बहादुर गुरुङ्ग
 
लमजुङ्ग समाज युकेको अजिवन सदस्य श्री गज बहादुर गुरुङ्गको पुज्यानिय बाबा तथा आमा समुहकी अध्यक्ष एंव लमजुङ्ग समाज युके कार्यसमितिकी सदस्य श्रीमती जुना गुरुङ्गकी ससुरा श्री गगन बहादुर गुरुङ्ग आफ्नै निवास मनजङ्ग लमजुङ्गमा ८८ बर्षको उमेरमा हुनुभएको दु;खद निधनको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा परिवारजन तथा निकट ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल भगवानले प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै मृतात्माको चिर शान्तिको कामना गर्दछ ।
 
बोहत गुरुङ
अध्यक्ष 
लमजुङ्ग समाज युके ।

हार्दिक श्रद्दाञ्जली स्वर्गिय: अनन्त राज पाण्डे

हार्दिक श्रद्दाञ्जली |
जन्म: वि.सं १९९८
मृत्यु: वि.सं २०७४/११/१४
स्वर्गिय: अनन्त राज पाण्डे
लमजुङ्ग समाज युकेका सल्लाहकार श्री कीर्तिविलास पन्तको पुज्यानिय ससुरा काठमाडौ निवासी श्री अनन्त राज पाण्डेको दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ । 
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

स्वर्गिय: श्री चन्द्रमान गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
                                            
जन्म: वि. स. १९७९, बैशाख
मृत्यु: ई. स. ३ मार्च, २०१८
स्वर्गिय: श्री चन्द्रमान गुरुङ्ग

क्होलासोंथर गाउँ पालिका वडा नं १ नजेरे गाउँ स्थाई घर भ्ई हाल फ्रेम्ली युके निवासी लमजुङ्ग समाज युकेका सल्लाहकार श्री बुद्धी प्रसाद गुरुङ्गको श्रद्दय पिताजी श्री चन्द्रमान गुरुङ्गको ९५ बर्षको उमेरमा भएको दु:खद निधनको  खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

हार्दिक श्रद्दाञ्जली स्वर्गिय: कृष्ण बहादुर गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |
मृत्यु: २१/०१/२०१८
स्वर्गिय: कृष्ण बहादुर गुरुङ्
लमजुङ्ग समाज युकेको संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री चन्द्र प्रसाद गुरुङ्गको ससुरा, बेशीशहर नगरपालिका, बिउदाबेसी निवासी श्री कृष्ण बहादुर गुरुङ्गको ७९ बर्षको उमेरमा भएको दुखद निधनको  खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
 

स्वर्गिय: गेहेन्द्र गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली


जन्म: १४/०८/१९७३
मृत्यु: २१/१२/२०१७
स्वर्गिय: गेहेन्द्र गुरुङ्ग

लमजुङ्ग समाज युकेको उपाध्यक्ष श्री दल बहादुर गुरुङ्गको साडु भाई तथा सल्लाहकार श्रीमती तारा गुरुङ्गकी ज्वाई स्थायी घर ब्यास नगरपालिका वार्ड न. ८, तनाहु भई हाल फानवोरो युके निवासी श्री गेहेन्द्र गुरुङ्गको असमयिक निधन भएको  खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।

स्वर्गिय: श्रीमती धन माया गुरुङ्ग

हार्दिक श्रद्दाञ्जली |

जन्म: १९ डिसेम्बर २०३४

मृत्यु: २ ओक्टोबर २०१७

स्वर्गिय: श्रीमती धन माया गुरुङ्ग

 

लमजुङ्ग समाज युकेको कोषाध्यक्ष श्री सुरेन्द्र घलेको सासु तथा अजिवन सदस्यहरु रिटायर्ड क्याप्टैन तिर्थराज गुरुङ्ग, धनकाशी गुरुङ्ग पदमा घलेकी ममतामयी आमा बेशीशहर नगर पालिका वडा नंम्बर नाल्मा निवासी श्रीमती धन माया गुरुङ्गको दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको यस दु:खद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ

बोहत गुरुङ्ग (अध्यक्ष)

एंव

लमजुङ्ग समाज युके परिवार

Page 2 of 4

Subcategories

Free business joomla templates
web tracking