
लमजुङ्ग समाज युके आमा समूह कार्यसमितिका सद्य्स्या श्री बिजया गुरुङ हाल फार्नबोरो बासि नेपालको घर लम्जुङ्ग नालमा गाउँ माइती बिम्दा बेशीसहर घर भै भरखरै बजारमा मोसन अफ लव भन्ने नामकको गिती एल्बम भब्य रुपमा २१ अप्रिल 2018 को दिन बिमोचन गरियो । नवोदित गितकार गुरुङ्ग सेनीको संगितिक यात्राले सधै शिखर चुमोस भनि लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।




पसगाउँ लमजुङ्ग घर भई हाल अल्डरसोट युके निवासी लमजुङ्ग समाज युकेको सल्लाहकार श्री एक बहादुर गुरुङ्ग (एकेन्द्र) भरखरै सम्पन्न तमु धीं युके अजिवन सदस्यहरुको रात्रीभोज कार्यक्रममा आदर्श सेवा पदकबाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
हार्दिका बधाई

हाम्रो लमजुङ्ग समाज युकेको सल्लाहकार श्री शेर बहादुर सुनारज्यु एन आर एन ए युकेको ९ शनिबार, २०१७ को दिन सम्पन्न अधिवेशनवाट गरिमामय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा उहांको सफल कार्यकालको कामना गर्दै उहां लगायत सम्पुर्ण कार्यसमितिको नवनिर्वाचित पदाधिकारी एवं सदस्यज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
पुरानो घर प्यारजुङ्ग कोके गाउ लमजुङ्ग भई हाल Camberly युकेबासी श्री राजु राम गुरुङ्ग र श्रीमती पूर्णा गुरूङ्गको सुपुत्र Sudhan Gurung को गिती एल्बम PERIMENT गत शनिबार २९ जुलाई २०१७ को दिन Nirmaya Rodhighar Aldershot UK मा भब्य बिमोचन भयो। नवोदित गितकार तथा गायक गुरुङ्गको संगितिक यात्राले सधै शिखर चुमोस भनि लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग (अध्यक्ष) एंव
लमजुङ्ग समाज युके परिवार ।
लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

Sapan Entertainment Pvt. Ltd को आयोजनामा Princess hall Aldershot UK मा गत आइतबार ३० July 2017 को दिन सम्पन्न खुल्ला नृत्य प्रतियोगिता Dance of UK compitition 2017 मा लमजुङ्ग समाज युकेका Life Member Mr Jas ram Gururg र Mrs Sita Gururg की सुपुत्री Miss Jassita Gurung मालीङ्ग लमजुङ्ग स्थाई घर भई हाल winchester युके निवासी, प्रथम स्थान हासिल गर्न सफल भएकोमा लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभकामना !!!

लमजुङ्ग समाज युके कार्यसमितिको सदस्य पुरानो घर लामागाउँ लमजुङ्ग भई हाल फार्नबोरो युकेबासी भरखरै बजारमा आएको एकल गिती एल्बम इन्द्रेणी गत १५ जुलाई २०१७ को दिन कनौट स्कुल अल्डरसोटमा लमजुङ्ग समाज युकेको भब्य कार्यक्रम बिच बिमोचन गरियो। नवोदित गितकार तथा गायक गुरुङ्गको संगितिक यात्राले सधै शिखर चुमोस भनि लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभकामना!!!

सुन्दर बजार लमजुङ्ग घर भई हाल केम्बर्ली युके निवासी लमजुङ्ग समाज युके कार्यसमितिको सदस्य श्रीमती पार्वती गुरुङ्ग र श्री ईन्द्रजित गुरुङ्गको आयुष्मान सुपुत्र श्री मनिष गुरुङ्गको सुश्री सुनिता गुरुङ्गसंग हालै बैबाहिक बन्धनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभ कामना ।
नजेरे लमजुङ्ग घर भई हाल नोर्थहोल्ट युके निवासी लमजुङ्ग समाज युकेको कार्यकारीणी सदस्य श्री श्रीप्रसाद गुरुङ्ग र श्रीमती रिपन माया गुरुङ्गकी आयुष्मयी सुपुत्री सुश्री हिमाली गुरुङ्ग प्याराजुङ्ग लमजुङ्गका श्री समी गुरुङ्गसंग हालै बैबाहिक बन्धनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
लमजुङ्ग मनजङ्ग घर भई हाल बोर्डन युके निवासी लमजुङ्ग समाज युकेकी कार्यकारीणी सदस्य तथा लमजुङ्ग समाज युके आमा समुहकी अध्यक्ष श्रीमती जुना गुरुङ्ग र वहाँकी श्रीमान श्री गज बहादुर गुरुङ्गको बैवाहिक बन्धनमा बांधिनु भएको २५सौ बर्ष पुगेको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभकामना ।

लमजुङ्ग समाज युकेका संरक्षक तथा बेलायतस्थित नेपाली ब्यारिस्टर एंव लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी (OBE) ज्युलाई मानव अधिकार, न्याय र कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ताको रुपमा उल्लेख गर्दै, बेलायतको परराष्ट्रमन्त्रीको मानव अधिकार कानुनको सल्लाहकारको रुपमा ५ वर्ष र संयुक्त राष्ट्र संघको क्याम्बोडियाका लागि मानव अधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै बेलायती महारानीले न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी (क्यूसी) महारानीको मानार्थ कानुनी सल्लाहकार गत सोमबार, फेब्रुअरी १३ मा वेष्टमिनिष्टर हलमा एक विशेष समारोहबीच प्रदान गरेको खुशियालीमा लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष) एंव लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभकामना ।

मालिङ्ग लमजुङ्ग घर भई हाल अल्डरसोट युकेबासी लमजुङ्ग समाज युकेकी सल्लाहकार श्रीमती ईन्द्र गुरुङ्ग र श्री जस बहादुर गुरुङ्गकी आयुष्मयी सुपुत्री सुश्री लुना गुरुङ्ग ढोडेनी गाउँ नयाँ कास्कीका श्री सुबा गुरुङ्गसंग हालै बैबाहिक बन्धनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई

Sapan Entertainment Pvt Ltd को आयोजनामा Samuel Cody Specialist Sports College, Farnborough, UK मा गत शनिबार २७ नोभेम्बर २०१६ को दिन सम्पन्न खुल्ला नृत्य प्रतियोगितामा लमजुङ्ग समाज युकेको प्रतिनिधित्व गर्दै सहभागी भएकी सुन्दर बजार स्थाई घर भई हाल फार्नवोरो युके निवासी बाबा श्री धन बहादुर गुरुङ्ग र आमा श्रीमती दुर्गा माया गुरुङ्गकी छोरी सुश्री पुनम गुरुङ्ग तृतिय स्थान हासिल गर्न सफल भएकोमा लमजुङ्ग समाज युके हार्दिक बधाई ज्ञापन गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभकामना ।
लमजुङ्ग समाज युकेका उपाध्यक्ष श्री बिश्वजङ्ग गुरुङ्गको साली सुश्री रमिला घले, श्री सन्तोष गुरुङ्गसंग भरखरै बैवाहिक सम्बन्धमा बांधिनु भएको सुखद उपलक्ष्यमा वहाँहरुको दाम्पत्य जिबन सफल, उज्वल तथा सुखमय रहोस भन्ने कामनाका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।





हार्दिका बधाई

हाम्रो लमजुङ्ग समाज युकेको सल्लाहकार श्री मुछेत्र गुरुङ्गज्यु एन आर एन ए युकेको भरखरै सम्पन्न छैटो अधिवेशणवाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा उहांको सफल कार्यकालको कामना गर्दै उहां लगायत सम्पुर्ण कार्यसमितिको नवनिर्वाचित पदाधिकारी एवं सदस्यज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।
तुलाराम गुरुङ्ग्
अध्यक्ष एवं लमजुङ्ग समाज युके ।

लमजुङ बहुनडाँडा घर भई हाल Sandhurst युके निवासी लमजुङ समाज युकेका सल्लाहकार बाबा श्री कृष्ण गुरुङ र आमा श्रीमती गोमाया गुरुङकी सुपुत्री सुश्री उमा गुरुङ लमजुङ घाम्रङ घर भई हाल प्लमस्टिड युके निवासी बाबा श्री ओम प्रसाद गुरुङ र आमा श्रीमती मिना कुमारी गुरुङकी सुपुत्र श्री सन्दिप गुरुङसंग भरखरै वैवाहिक जिवनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दै सफल र सुखमय भविष्याको कामना गर्दछ ।
तथा लमजुङ समाज युके ।

लमजुङ खासुर निवासी बाबा श्री मिन बहादुर घले र आमा श्रीमती नर कुमारी घलेको सुपुत्र तथा लमजुङ समाज युके कार्यसमितिका सदस्य श्री बिकास घले भोंजे निवासी बाबा श्री यम बहादुर गुरुङ र आमा श्रीमती प्रतिमा गुरुङको सुपुत्री सुश्री खुसी गुरुङ सँग भरखरै मात्र वैवाहिक जिवनको पवित्र बन्धनमा बांधिनु भएको सुखद उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दै वहाँहरुको वैवाहिक जिवन सफल र सुखमय रहोस भनि हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
तथा लमजुङ समाज युके ।
हार्दिक बधाई श्रीमती सुशिला गुरुङ

लमजुङ समाज युकेका उपाध्यक्ष श्री बुद्धी प्रसाद गुरुङको धर्मपत्नी श्रीमती सुशिला गुरुङ बि.जी. डब्लु.एस.रेडियोकोरेडियोसञ्चालिकापदमानियुक्तहुनुभएकोमाहार्दिकबधाईज्ञापनगर्दै, पूर्णकार्यसफलताकोकामनागर्दछ।
तुलाराम गुरुङ्
अध्यक्ष्
लमजुङ समाज युके ।
हार्दिक बधाई

लमजुङसमाजयुकेकाउपाध्यक्षश्रीविश्वजङगुरुङ हङकङनेपालीमञ्चयुकेकोगतशनिबार१३सेप्टेम्बर२०१४कादिनभेटघाटरेष्टुरेन्टअल्डरसोटमासम्पन्नअधिवेशनबाटअध्यक्षपदमानिर्विरोधमनोनितहुनुभएकोमाहार्दिकबधाईज्ञापनगर्दैवहाँकोकार्यकालकोपूर्णसफलताकोकामनागर्दछ।
On behalf of LSUK
The Chairman Mr Tularam Gurung
Congratulations to Mr Omendra Gurung (PCSO)
Lamjung Samaj UK proudly congratulate to Advisor (LSUK) Mr Omendra Gurung (PCSO)
For receiving Commendation award for outstanding commitment, positive approaches and excellent communication skills in establishing and managing policing needs within the community from Themes Valley Police.
Mr Tularam Gurung, President