https://photos.app.goo.gl/UScC7Zzw5CjkLHPz7 Click here for ph

  https://www.radiomarsyangdi.org/https://www.radiomarsyangdi.org/news-details/354/2019-12-11

लमजुङ समाज यूकेद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग।

आदरणीय अध्यक्षज्यू, संस्थापक अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, पूर्वाध्यक्षज्यूहरु, आमा समूहकी अध्यक्षज्यू, ट्रष्टीज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु, आमा समूह साथै आजीवन तथा साधारण सदस्यज्यूहरुमा हार्दिक नमस्कार ।

यहाँहरुको जानकारीका लागि हालै मात्रृभूमि नेपालका विभिन्न स्थानमा आएको विध्वंसकारी बाढी र पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको त सर्वविदितै छ। नेपाल सरकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत बाढीपहिरो पीडितहरुका लागि सहयोग गरिदिन सबैलाई आव्ह्वान गरे लगत्तै लमजुङ समाज यूकेले पनि आकस्मिक जूम बैठक संचालन गरि बाढीपहिरो पीडितहरुका सहयोगार्थ समाजको तर्फबाट रु. पाँच लाख आर्थिक सहयोगको घोषणा गरि अन्य सदस्यहरुबाट अविलम्ब चन्दा संकलन अभियान शुरु गरेको थियो।

यस अभियान मार्फत् सेवा नै धर्म हो भन्ने मान्यता राखेर हाम्रा समाजका मनकारी व्यक्तित्वहरुबाट हामीले जम्मा रु. १९,६१,१७८.३४ पैसा (अक्षरेऽपि उन्नाइस लाख एकसठ्ठी हजार एकसय अठहत्तर रुपियाँ चौंतिस पैसा) संकलन गर्न सफल भयौँ।
संकलन गरिएको उक्त रकम आयोरिमिट (AyoRemit) मार्फत् नेपाल सरकारद्वारा उपलब्ध गराइएको राष्ट्रिय वाणिज्य बैंकको खातामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको जानकारी पनि गराउन चाहनछौँ।

यस अभियानमा हामीलाई खुला हृदयले साथ दिनुहुने सम्पूर्ण मनकारी आदरणीय चन्दा दाताहरुप्रति अध्यक्ष लगायत लमजुङ समाज यूके परिवार हार्दिक आभार प्रकट गर्दछौँ।
धन्यवाद!

जम्मा उठेको सहयोग रकम £9637.24
AyoRemit Exchange Rate £1 = Rs 203.50
Therefore, £9637.24× Rs203.50
= Rs 19,61,178.34/

कृष्ण गुरुङ (07490157087)
महासचिव
लमजुङ समाज यू के

 

IMG_6132.JPG

IMG_6133_2.JPG

 

IMG_2741.jpeg

IMG_2753.jpeg

IMG_2737.jpeg

Events Calendar

By Year By Month By Week Today Search Jump to month


Mr Chandra Prasad Gurung Founder, President LSUK 2007-2009 From Najere, Baglungpani
Mr Krishna Gurung President LSUK 2009-2012 From Baundanda, Lamjung
Mr Tularam Gurung President LSUK 2012-2016 From Okhari, Lamjung
Mr Bohat Gurung President LSUK 2016-2019 From Ghan Pokhara, Lamjung
Mr Biswa Jang Gurung
President LSUK 2019-2022 From Maling, Lamjung
Mr Dal Bahadur Gurung
President LSUK 2022-2025 From Bhumlichok Lamjung
Mr Purna Raj Gurung
President LSUK 2025- From Dandathok Lamjung



Nepali Mela Video

Events Calendar

October 2026
S M T W T F S
27 28 29 30 1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31

Lamjung jilla ko Sorathi

Lamjung Bashi Living Area in UK

Dear All where do you live?

1
89
London
2
56
Surrey
3
48
Kent
4
46
Berkshire
5
32
Hampshire
Add a new response!
» Go to poll »
5 Votes left

jVS by www.joomess.de.

Free business joomla templates
web tracking